back
NMB ad

यी ९ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन शिवम् सिमेन्टसहित ९ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।

उक्त दिन शिवम् सिमेन्टको सेय मूल्य ६.४६ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँले घटेर १ हजार ३३२ रुपैयाँ कायम भएको छ ।

उक्त दिन माउनटेन हाइड्रो नेपालको ६.४४ प्रतिशत, रिदी हाइड्रोपावर डेभलपमेन्टको ६.४२ प्रतिशत, आशा लघुवित्तको ६.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यस्तै, आज सिटिजन बैंकको सेयर मूल्य ५.३८ प्रतिशत, मिर्मिरे माइक्रोफाइनान्सको ५.३६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ५.२९, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५.११, स्वालम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.८ प्रतिशतले घटेको छ।

यी कम्पनीहरुसहित आज ज युनाईटेड इदी मार्दी आरबि हाइड्रोपावर, नेपाल बंगलादेश बैंक, फस्र्ट माइक्रोफाइनान्स, सिभिल लघुवित्त, युनिभर्सल पावर, आरएसडीसी लघुवित्त लगायतका लगानीकर्तहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ असोज २४ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...