back
NMB ad

कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

Kumari bank ad

सुर्खेत । कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्लाका दर्जनौं ठाउँमा पहिरो खसेको छ ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाँउपालिका(२ मटीया खोलामा माथिबाट सुख्खा पहिरो खस्न गई सडक पूर्ण रूपमा अवरुद्ध भएको र अहिले खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जुम्लाको हिमा गाँउपालिका-५ भूगोल पाटास्थित बिहान ८ बजे नाग्मा मुगु सडकखण्डमा माथिबाट पहिरो खस्न गई पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, कालीकोटको खाँडाचक्र नगरपालिका-२ शेरीघाटमा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको र स्थानीय तहसँगसमन्वय गरी सडक खुलाउने पहल भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...