काठमाडौं । कृषि विकास बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको बिक्री रजिष्टारमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
बैंकले ८ वर्ष अवधिको लागि ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिवेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:२४ मा प्रकाशित