back
NMB ad

इयुबाट बेलायत निस्कने भएपछि घट्यो पाउण्डको मूल्य !

Kumari bank ad

लण्डन । २८ देशको समूह युरोपियन युनियनबाट बेलायत रहनुहुन्छ कि हुन्न भन्ने विषयमा हिजो बिहीबार भएको जनमत संग्रहमा बेलायत इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भएपछि बेलायती मुद्राको पछिल्लो ३१ वर्षमै कम अवमूल्यन हुन पुगेकोछ ।

शुक्रवार पाउण्ड डलरको तुलनामा ११ प्रतिशतले अवमूल्यन भएको छ। पाउण्ड पछिल्लो ३१ वर्षको सबैभन्दा तल्लो तहमा पुगेको हो। बिहिवार ब्रेक्जिटको परिणाम सार्वजनिक हुनु पहिले डेढ डलरबराबर एक पाउण्डको सटही दर थियो तर अब एक डलर ३५ सेन्टमै एक पाउण्ड साट्न सकिन्छ।

जनमत संग्रहको नतिजापछि बेलायत युरोपबाट बाहिरिने प्रक्रिया सुरु भएकोछ । कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए।

१० असार २०७३, १०।००

वि.सं.२०७३ असार १० शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...