back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उछाल, उच्च दरमा वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८४ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ९२८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

यस्तै, यतिबेला तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३६ रुपैयाँ ३० पैसाले वृद्धि भई ३९९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि साहस उर्जाको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । यतिबेला कम्पनीको सेयर मूल्य ८.१२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्रा ५८ रुपैयाँ ३० पैसाले वृद्धि भई ७७६ रुपैयाँ कायम भएको हो ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...