back
NMB ad

वोमी लघुवित्तद्वारा लाभांश घोषणा, २० प्रतिशत बोनस सेयर दिने

Kumari bank ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्त पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँको २० प्रतिशत बोनस दिने भएको हो ।

उक्त कम्पनी ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई आव २०७७/७८ मा एकीकृत कारोबार समेत गरिसकेको हुँदा कायकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधा समेत दिएको छ ।

प्रस्तावित उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १०:२८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...