back
NMB ad

आजबाट नेपाल लाइफको सेयर कारोबार फुकुवा

Kumari bank ad

काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डले रोक्का रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। सर्वसाधारणलाई निष्काशन गर्न लागेको फर्दर पव्लिक इस्युको मूल्य निर्धारणले सर्वसाधारण लगानीकर्ताहरुमा अन्यौल बढेको र उक्त कारोबारले लगानीकर्ताहरुमा नकारात्मक असर पर्ने हुनाले उक्त कम्पनीको कारोबार रोक्का गरी छानविन अगाडि बढाउन निर्देशन दिएको थियो।

अब त्यस्ता क्रियाकलाप नगर्न बोर्डले सचेत गराई आजबाट कारोबार फुकुवा गर्न निर्देशन दिएको जनाएको छ।

‘एफपीओ मूल्य निर्धारण सम्वन्धमा सर्वसाधारणलाई अन्यौल गराई दोस्रो सेयर बजारको संवेदनशिलतालाई अप्ठेरो पार्न नहुने कुरालाई मनन गर्दै सो कम्पनीको रोक्का सेयर कारोबार फकुवा गरिएको छ।
  प्रकाशितः २०७३ असार १६

वि.सं.२०७३ असार १६ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...