काठमाडौं । सेञ्चुरी बैंकको डेविट कार्ड सेवा अवरुद्ध हुने भएको छ । बैंकले डेविट कार्डको सिस्टम परिवर्तन गर्न लागेकाले सेवा अवरुद्ध हुने भएको हो ।
एक सूचना निकाल्दै बैंकले आजै(मंसिर २८गते) राती ११.५५ बजेदेखि भोलि अर्थात मंसिर २९ गते ११ः५९ मध्यरातसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार १२:५३ मा प्रकाशित