back
NMB ad

पर्याप्त रकम नभएको चेक दिने महर्जन पक्राउ, साढे ४५ लाख जरिवाना र ४ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईवी)ले बैंकिङ कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–२१ बस्ने ४२ वर्षीय अमर महर्जनलाई पक्राउ गरेको छ । महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी २०७५ असोज २४ गते मेगा बैंकको चेकहरु काटेर दिएका थिए ।

उच्च अदालत पाटनले २०७८ असोज ८ गते महर्जनलाई बैंकिङ कसूरजन्य अपर गरेको ठहर गरेको थियो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसाला गरेको छ ।

उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरि फैसला कार्यन्वयनका लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १६:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...