back
NMB ad

एक्सेल डेभलपमेण्ट बैंकको २७ हजार कित्ता हकप्रद सेयर लिलामीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले नबिकेकको हकप्रद आजदेखि लिलामीमा आएको छ ।

बैंकले बिक्री हुन नसकेको २७ हजार २५७.२० कित्ता सेयर बुधवारदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

कम्पनीले असोज २५ गतेदेखि २९ गतेसम्म हकप्रद सेयर विक्री खुला गरेको थियो । उक्त अवधिमा बिक्री हुन नसकेको सर्वसाधारण समूहको सेयर सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा इच्छुक आवेदकले पुस ७ गतेसम्म बोलापत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको न्युनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्न सक्नेछन् ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि र अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...