back
NMB ad

सेयर बजारमा उछाल: कारोबार रकम पनि बढ्यो, चार कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ९२.१६ अंकले वृद्धि भएको छ ।

उक्त दिन बजार परिसुचक २५०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । ३.८२ प्रतिशत बजार बढेको उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।

उक्त दिन सबै समूह हरियाली देखिएका छन् । अघिल्लो दिन २ अर्ब ३८ करोड बढीको कारोबार भएकोमा आज भने बढेर करिब साढे ४ अर्ब पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज ४ अर्ब ४५ करोड ३३ लाख ८१ हजार रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन सबैभन्दा बढी  हिमालयन डिष्टिलरीको कारोबार भएको छ । आजज कम्पनीको ६८ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार कै आधारामा दोस्रो स्थानमा रहेको अपर तामाकोशीको १५ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख १७ हजार, गोर्खाज फाइनान्सको १३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ

वि.सं.२०७८ पुस ७ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...