back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकले ३३ % लाभांश दिने : पुस २९ गते साधारण सभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । बैंकको बुधवार बसेको संचालक समितिको बैठकले पुस २९ गते सभा गर्ने निर्णय गरेको हो ।

सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनकालागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको विशेष प्रस्तावमा बैंकको चुक्ता पुँजी वृद्धि गर्ने, नेपाल सरकारबाट बैंकको सेयर पुँजीमा लगानी वापत प्राप्त रकम अर्थ मन्त्रालयमो नाममा सेयर कायम गर्ने, संचालक समितिको भत्ता एवं सुविधा वृद्धि गर्ने रहेको छ ।

सभाले संचालक समितिको तर्फबाट बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । चालु आवको लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार ११:३३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...