back
NMB ad

बेला ब्राण्ड: नेपालमा सस्तो राम्रो चार इेलिक्ट्रक स्कुटर, कुनको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । बेला नेपालमा सबैभन्दा बढी प्रयोग भएको ब्रान्ड हो । बेला मोटर्सले नेपालमा सस्तो मूल्यमा बलियो इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

हाल नेपालमा दुई स्कुटर र दुई मोटरसाइकल गरी चार मोडल रहेका छन् । नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको छ । बेला स्कुटरहरू लामो समयसम्म चल्ने र मर्मतसम्भारमा कम छन् ।

इलेक्ट्रिक स्कुटरको बढ्दो लोकप्रियता र बजारको माग उचित मध्येनजर बेला मोटर्सले विभिन्न चार मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले बेला डयूरो, डोल्सी, ग्लोरिया र एसप्रो रहेका छन् । यी स्कुटरहरु कालो, सेतो, निलो र रातो रङ्गमा उलपब्ध रहेको छ ।

बेला ड्यूरो स्कुटर :

बेला इलेक्ट्रिक गाडीहरू सबै स्टाइलिश, किफायती र प्रशस्त सुविधाहरू छन् ।

यस्तै बेला ड्यूरो स्कुकटर पनि पूर्ण डिजिटल कन्सोल, एन्टी थेफ्ट लकिङ सिस्टम र इजी एक्सेस चार्जिङ पोर्टले निर्मित स्कुटर हो ।

यसको तौल क्षमता १०१ केजी रहेको छ । यसमा डिस्क ब्रेकले स्कूटरको अगाडि र पछाडि दुबैमा ब्रेकिङ ह्यान्डल गर्छ । दुबै छेउमा हाइड्रोलिक लेयर सस्पेन्सन र ३.५–१० भ्याकुम टायरहरू छन् ।

यो स्कुकटर अधिकतम २ हजार वाटको पावर उत्पादन गर्दछ । यसले प्रतिघण्टा ६० देखि ७० किलोमिटरको उच्च गति प्रदान गर्दछ ।

यो स्कुटर फुलचार्ज हुनका लागि ४ देखि ६ घण्टासम्म लाग्दछ । यसको ब्याट्रीको क्षमता ७२ भोल्टेज र २२ एएच रहेको छ ।

यस स्कुटर नेपाली बजारमा कालो, सेतो, निलो र रातो कलरमा उलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ५५ हजार रुपैयाँ पर्दछ ।

बेला डोल्सी स्कुटर :

बेला डोल्सी पनि बेलाका अन्य मोडलहरू जस्तै डिजाइनमा उपलब्ध रहेका छन् । तर, यसको सिटमा ग्रे स्ट्रिपले यसलाई अन्य भेरियन्टहरू भन्दा अलि फरक देखाएको छ ।

यसले पनि २ हजार वाट पावर उत्पादन गर्दछ । एक पटकको फुल चार्जमा यसले पनि प्रतिघण्टा ६० देखि ७० किलोमिटर उच्च गति प्रदान गर्दछ । यो स्कुटर चार्ज हुन ४ देखि ६ घण्टासम्म लाग्ने गर्दछ ।

यसको ब्याट्री क्षमता ७२ भोल्टेज २२ एएच रहेको छ । पूर्ण चार्जमा गाडीले उपलब्ध गराएको आदर्श दायरा ७५ किलोमिटर छ । यसको तौल क्षमता १०१ केजी रहेको छ ।

यसमा डिस्क ब्रेकले स्कूटरको अगाडि र पछाडि दुबैमा ब्रेकिङ ह्यान्डल गर्छ । दुबै छेउमा हाइड्रोलिक लेयर सस्पेन्सन र ३.५–१० भ्याकुम टायरहरू छन् । यो नेपाली बजारमा कालो, सेतो, निलो र रातो रङ्गमा उलपब्ध छ । यसको मूल्य पनि १ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

बेला ग्लोरिया स्कुटर :

नेपाली बजारमा बेला मोर्टसको अर्को लोकप्रिय इलेक्ट्रि स्कुटर हो ग्लोरिया । बेला ग्लोरिया स्टाइलिश र समृद्ध सुविधाहरू भएको स्कुटर हो । ग्लोरियामा पूर्ण डिजिटल कन्सोल, चार्जिङ पोर्ट र एन्टी थेफ्ट लकिङ सिस्टम छ ।

यसको तौल क्षमता १०१ केजी रहेको छ । यसमा डिस्क ब्रेकले स्कूटरको अगाडि र पछाडि दुबैमा ब्रेकिङ ह्यान्डल गर्छ । दुबै छेउमा हाइड्रोलिक लेयर सस्पेन्सन र ३.५–१० भ्याकुम टायरहरू छन् ।

यो स्कुकटर अधिकतम २ हजार वाटको पावर उत्पादन गर्दछ । यसले प्रतिघण्टा ६० देखि ७० किलोमिटरको उच्च गति प्रदान गर्दछ ।

यो स्कुटर फुलचार्ज हुनका लागि ४ देखि ६ घण्टासम्म लाग्दछ । यसको ब्याट्रीको क्षमता ७२ भोल्टेज र २२ एएच रहेको छ ।

यस स्कुटर नेपाली बजारमा कालो, सेतो, निलो र रातो कलरमा उलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ५५ हजार रुपैयाँ पर्दछ ।

बेला एस्प्रो स्कुटर :

बेला एस्प्रोलाई बेला इलेक्ट्रिक स्कुटर खण्डहरूमा सबैभन्दा धेरै बिक्री हुने मोडल मानिन्छ ।

एस्प्रोसँग पनि अन्य बेला स्कुटरहरू जस्तै डिजाइन र सुविधाहरू छन् । यो पुरुष र महिला दुवैका लागि उपयुक्त डिजाइन रहेको कम्पनीले जनाएको छ ।

यो स्कुकटर अधिकतम २ हजार वाटको पावर उत्पादन गर्दछ । यसले प्रतिघण्टा ६० देखि ७० किलोमिटरको उच्च गति प्रदान गर्दछ ।

यो स्कुटर फुलचार्ज हुनका लागि ४ देखि ६ घण्टासम्म लाग्दछ । यसको ब्याट्रीको क्षमता ७२ भोल्टेज र २२ एएच रहेको छ ।

यस स्कुटर नेपाली बजारमा कालो, सेतो, निलो र रातो कलरमा उलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ५५ हजार रुपैयाँ पर्दछ ।

वि.सं.२०७८ पुस ११ आइतवार १४:५३ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...