back
NMB ad

कालिका लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदियो बोनस सेयर

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर वापतको रकम सम्वन्धित सेयरधनीहरुको हितग्राही खातमा जम्मा गरेको हो ।

कम्पनीको बैसाख ७ गते १०औं तथा ११औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट सेयरधनीहरुलाई ९.७३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

एक सूचना निकाल्दै कम्पनीले उक्त बोनस सेयर २०७८ पुस १९ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिसकेकेो जनाएको छ ।

अन्य थप जानकारीका लागि हेर्नुहोस्, सूचना

वि.सं.२०७८ पुस २१ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...