back
NMB ad

सेयर बजारमा करेक्सन: ३०.५१ घट्यो, कारोबार रकम भने ८ अर्ब नाघ्यो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा करेक्सन भएको छ । साताको चौथो कारोबार दिन बजार ३०.५१ अंकले घटेको हो ।

यस साताको पहिलो कारोबार दिनदेखि नै लगातर बढीरहेको बजारमा आज गिरावट आएको छ । बुधवार बजार परिसुचक २८०३.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रमक भने वृद्धि भएको छ । मंगलबार ७ अर्बको कारोबार भएकोमा आज भने ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज लगानी समूह २.८२ अंक, उत्पादक तथा प्रशोधन ६.२९ र व्यापार समूह २०.०६ अंकले वृद्धि भएको छ । यी बाहेका सबै समूह राताम्मे बनेका छन् ।

बुधवार सबैभन्दा बढी नेपाल बंगलदेश बैंकको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको २८ करोड ६९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज एचआईडीसीएलको २७ करोड ६१ लाख ९९ हजार, अपि पावरको २४ करोड ७० लाख १ हजार र अपर तामाकोशीको २२ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

वि.सं.२०७८ पुस २८ बुधवार १५:१७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...