back
NMB ad

अर्थतन्त्र डटकम : गौरवपूर्ण छैठौं वर्ष पुरा

Kumari bank ad

प्रकाशकीय …

विकास, समृद्धि र रुपान्तरणमा आर्थिक कोणबाट बहस चलाउन सशक्त सञ्चार माध्यमको परिकल्पना गरी डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लिको व्यवस्थापनमा अर्थतन्त्र डटकमको शुरभारम्भ गरिएको आज छैठौं वर्ष पुरा भएको छ ।

पत्रकार आचारसंहिता र कानूनको परिधिभित्र रही विशुद्ध व्यवसायिक मिसन बोकेर जनतालाई सुसूचित गर्ने, आर्थिक उन्नतिका आधारहरु खोतल्ने, अनियमिततामा खबरदारी गर्ने अगुवा माध्यमको रुपमा हामीले २०७२ माघ १ गते अर्थतन्त्रलाई विश्व व्यापी सञ्जालमा सम्प्रेषण गरी तपाईं सामु पुर्याउने प्रयत्न गरेका थियौं ।

परम्परागत सञ्चार माध्यमहरु (छापा र विद्युतिय)को भिडबाट जबर्जस्त उदाउँदै गरेको न्यूमिडियाको डिजिटल भर्सन, त्यसमा पनि एउटा बिटको रुपमा रहेको आर्थिक पत्रकारितालाई मुलधारको पत्रकारितामा स्थापित गर्न चुनौतिपूर्ण नै थियो । सानो विज्ञापन बजार, सिमित दक्ष जनशक्तीकाबीच कठिनतम घडीमा स्थापित भएर आफ्नो अविराम यात्राको छैठौं वर्ष पुरा गर्न सफल हुनु आफैमा गौरवको कुरा हो ।

यस शुभ अवशरमा हामीलाई निरन्तर अगाडी बढिरहन माया हौसला र प्रेरणा दिनुहुने आम पाठक, विज्ञापन दाता, शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यहाँहरुको माया सद्भाव, सूचना एवं सल्लाहको संदैव प्रतिक्षरत छौं ।

वि.सं.२०७८ माघ १ शनिवार २०:०५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...