back
NMB ad

थप तीन कम्पनीको सेयर अभौतिक रुपमा कारोबार गर्ने सिडिएसको तयारी

Kumari bank ad

काठमाडौं । सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले थप तीनवटा कम्पनीको सेयर अभौतिक कारोबार मात्रै गराउने भएको छ । हाम्रो विकास बैंक, भार्गव विकास बैंक र सेती फाइनान्सको सेयर कारोबार पुस ६ गतेसम्म भौतिक कारोबार गर्ने र त्‍यसपछि पूर्ण रुपमा अभौतिक हुने सिडिएसले जनाएको छ ।

पुस ६ गतेसम्म ती कम्पनीका सेयर विक्री गर्न चाहने लगानीकर्ताले भौतिक रुपमा नै गर्न सक्ने तर खरीदकर्ताले अभौतिक रुपमा गर्नुपर्ने सिडिएसले उल्लेख गरेको छ । त्यसपछि भने कारोबार पूर्ण अभौतिक हुनेछ ।

सिडिएसले यी तीन कम्पनीका ब्लांक ट्रान्सफरमा रहेका सेयर तथा अनुसूची बिक्री गर्न चाहनेले पुस ५ गतेभित्र बिक्री गर्न पनि आग्रह गरेको छ ।

वि.सं.२०७२ पुस १ बुधवार ०८:०८ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...