back
NMB ad

कारोबार समय दुई घण्टा बाँकी हुँदै नेप्से २९३५ को बिन्दुमा, मध्यभोटेकोशीको सेयरमा सर्किट

Kumari bank ad

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा कारोबार खुलेदेखि नै रौनकता छाएको छ । बजार यतिबेला ७८ अंकले बढेर २९३५ को बिन्दूमा पुगेको छ ।

यता कारोबार रकम पनि उत्तिकै उत्साहपूर्व बढेको देखिन्छ । अहिलेसम्म आइपुग्दा साढे पाँच अर्बको कारोबार भईसकेको छ । यो १ बजेको अपडेट हो, कारोबार समय अझै २ घण्टा बाँकी नै छ ।

यता मध्येभोटेकोशिको सेयरमूल्यमा सकरात्मक सर्किट लागिसकेको छ । कम्पनीको सेयर मूल्य सर्किट लेवल अर्थात ३७ अंकले बढेको छ । यो सँगै कम्पनीको सेयर मूल्य ४ सय १७ रुपैयाँ कायम भएको छ । त्यसैगरी सिन्धु विकास बैंकको सेयर मूल्य पनि सर्किटको नजिक पुगीसकेको छ । समाचार तय पार्दासम्म सिन्धुको सेयर मूल्य ९.३० प्रतिशतले बढीसकेको छ ।
हिमालय डिस्टीलरीको सेयर मूल्य पनि उस्तै गरि आक्रमक रुपमै बढेको छ ।
अहिलेसम्म बजारमा २२४ स्क्रिप्टको कारोबार भएको छ ।

वि.सं.२०७८ माघ २ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...