back
NMB ad

यी हुन् आज घटेको बजारमा सार्वधिक बढेका सात कम्पनी

Kumari bank ad

काठमाडौँ । मंगलबार (आज) सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । यो दिन बजार मापक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दूमा कायम भएको छ ।

यद्यपी यो दिन पनि ६४ स्क्रिप्टको भने सेयर मूल्य वृद्धि भएको छ । कम्पनी मात्रै ४५ वटाको सेयर मूल्य बढेको हो भने सेयर मुल्य वृद्धि हुनेमा बाँकी ९ ऋणपत्र तथा म्युच्युअल फण्डहरु रहेका छन् ।

यो दिन सेयर मूल्य वृद्धिको अग्रपंतिमा दुई म्युच्युअल फण्ड सहित ५ कम्पनीहरु रहेका छन् ।
सामालिङ्गी पावरको सेयर मूल्यमा ९.४९ प्रतिशतको वृद्धि भएको हो । योसँगै कम्पनीको सेयर मूल्य ६४९रुपैयाँ ३० पैसा कायम भएको छ । त्यसैगरी दोस्रोमा मध्यभोटेकोशि ८.११ प्रतिशतले बढेको छ ।

बुद्धभुमि नेपाल हाईड्रो ६.०८, प्रभु बैंक ५.५६, बरुण हाईड्रो ४.६६ र तेह्रथुप पावर कम्पनीको ४.०२ प्रतिशतले बढेको हो ।

त्यसैगरी म्युचुअल फण्ड तर्फ ग्लोबल आईएमई समुन्नती फण्ड १ र लक्ष्मी उन्नति कोषको ४.१७ प्रतिशतले बढेको हो ।

वि.सं.२०७८ माघ ४ मंगलवार १५:४२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...