back
NMB ad

अनलाइन बैंकिङ्ग प्रयोगकर्ता पौने २ करोड, वाणिज्य बैंक मात्रै साढे १ करोडको पहुँचमा

Kumari bank ad

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा अनलाईन बैंकिङ्ग प्रयोगकर्ताको संख्या पौने २ करोड पुगेको छ । मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता गरि अहिले १ करोड ७४ लाख ६२ हजार जना अनलाईन बैंकिङ्गमा आबद्ध भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता मंसिर मसान्तसम्म आउँदा १ करोड ५९ लाख ४१ हजार पाँचसय बढी रहेका छन् । यी मध्ये वाणिज्य बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १ करोड ४१ लाख ९ सय, विकास बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ता १७ लाख २५ हजार र फाइनान्सको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ७० हजार पाँच सय बढी रहेका छन् ।

त्यस्तै इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या १५ लाख २० हजार ६ सय रहेको राष्ट्रबैंकले जनाएको छ । वाणिज्य बैंकहरुको इन्टरनेट प्रयोग गर्नेको संख्या १२ लाख १ हजार तीन सय तिरहत्तर रहेको छ । त्यस्ते विकास बैंकहरुको इन्टरनेट प्रयोगकर्ताको संख्या ३ लाख १० हजार पाँच सय र फाइनान्सकम्पनीहरुको इन्टरनेट बैंकिङ्ग चलाउनेको संख्या ८ हजार सात सय  २३ रहेको छ ।

 

वि.सं.२०७८ माघ ५ बुधवार १६:१० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...