back
NMB ad

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

Kumari bank ad

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक ३२.९६ अंकले घटेर २९३१.२६ बिन्दूमा कायम भएको हो ।

यो दिन कारोबारमा आएका २२९ स्क्रिप्टको १ करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ ।

यस्तै यो दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मैलुङ्ग खोला जलविद्युत कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । यद्यपी बुद्धभुमि नेपाल हाईड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

वि.सं.२०७८ माघ ६ बिहीवार १५:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...