back
NMB ad

फेरि नेप्सेमा सूचीकृत भयो पाँच कम्पनीको २ करोड ८१ लाख ४६ हजार कित्ता बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यस साता विभिन्न पाँच कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

यस साता नेप्सेमा दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको २ करोड ८१ लाख ४६ हजार ८५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा मेगा बैंक, माछापुच्छ्रे बैंक, गुराँस लघुवित्त, साधना लघुवित्त, र आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये मेगा बैंकको १० प्रतिशत बोनस सेयर बापतको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर, माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै, गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता, साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता र आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता र बोनस सेयर सूचीकृत भएको हो ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...