back
NMB ad

ज्योति विकास बैंकद्वारा सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४.५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको हो ।

एक सूचना निकाल्दै बैंकले पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा बैंक खातामा नै नगद लाभांश जम्मा भएको जनाएको छ ।

सूचना अनुसार सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धीत निक्षेप सदस्यकोमा सम्पर्क गरी सेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्यिरिङ हाउस अन्तर्गत आइपीएस सदस्य प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण अद्यावधिक गराउनु पर्नेछ ।

वि.सं.२०७८ माघ १२ बुधवार १२:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...