back
NMB ad

नोक्सानी घटाउँदै दिव्यश्वरी हाइड्रोपावर, विद्युत बिक्री आम्दानी भने २०.२८ प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा नोक्सानी घटाएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले नोक्सानी घटाएर १५ लाख ५६ हजार रुपैयाँमा झारेको छ । गत वर्षको सोही अवधिमा कम्पनी १ करोड ३९ लाख ५३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २०.२८ प्रतिशतले बढी हो । ग तवर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड १९ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २० करोड ६९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । यो कोष गत वर्षको पुस मसान्तसम्ममा पनि १८ करोड ८९ लाख ७४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ५९ पैसा ऋणात्मक देखिएको छ भने प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ २१.६० पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...