back
NMB ad

गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले दिईन् राजिनामा

Kumari bank ad

काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले पदबाट राजिनामा दिएकी छिन् ।

अग्रवालले माघ ५ गते सञ्चालक समितिको सदस्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो ।

फाइनान्सका अनुसार अग्रावालले आफ्नो ब्यक्तिगत कारणले राजिनामा दिएकी हुन् ।

अग्रवाल गत असोज १८ गते सम्पन्न २६ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएकी थिइन् । तर संचालक बनेको ४ महिनामै फाइनान्सको सञ्चालकबाट बाहिरिएकी हुन् ।

वि.सं.२०७८ माघ १८ मंगलवार १६:१८ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...