back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सद्धारा तीन दर्जन शाखा प्रमुखको माग, कसरी दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशबाट ब्रान्च म्यानेजर र विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले वागमती र गण्डकी प्रदेशका लागि स्टेट बिजनेश हेडमा २ जना, धनगढी र नेपालगंजका लागि एरिया ब्रान्च म्यानेजर २ जना, फाइनान्स डिपार्टमेन्टका लागि क्वालिफाइड।सेमि क्वालिफाइड सीए २ जना, माइक्रो इन्स्योरेन्स सेल्सअन्तर्गत टिम लिड एकजना, आइटि एक्ज्युकिटिभ एकजना र सातै प्रदेशबाट विभिन्न शाखाका लागि ३९ जना ब्रान्च म्यानेजर माग गरेको हो ।

कम्पनीले सो पदहरुको लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २० गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत् आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:५३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...