back
NMB ad

पैसा नभएको चेक दिने अधिकारी पक्राउ, ६२ लाख जरिवना र १० कैद सजाय हुने

Kumari bank ad

काठमडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले बैंकिङ्ग कसूर मुद्दाका फरार व्यक्ति पक्राउ गरेको छ ।

प्रहरी काठमाडौंको तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारीलाई बैंकिङ्ग कसूर मुद्दामा पक्राउ गरेको हो । ३८ वर्षीय अधिकारीले नेपाल बैंक न्यूरोडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारि चेक काटेर दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले गत कात्तिक २९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमाजिम ६२ लाख ८ हजार रुपैयाँ जरिवाना र १० कैद हुने ठहर गरेको थियो ।

प्रहरीका अनुसार अधिकारीलाई आजै अर्थात फागुन १२ गते पक्राउ गरि फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १२:२१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...