back
NMB ad

समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा ५ सय बराबरको शपिङ्गभाउचर

Kumari bank ad

काठमाडौँ । बिजबजार आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो ।

नेपालका साना तथा मझौलाउद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यलिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्सबिच सम्झौताभएको छ ।

सम्झौतामाबिजबजारको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गणेश राजगौतम र समृद्धि फाइनान्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत टिका निधिलोहनीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार समृद्धि फाइनान्सकाग्राहकहरूले बिजबजारबाट सामानखरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गवा कनेक्ट आइपियस मार्फत भुक्तानीगर्दा १० प्रतिशत वा बढीमा ३ सय रुपैयाँ सम्मको क्यास ब्याकपाउने भएका छन् ।

साथै समृद्धि फाइनान्सले खाताखोल्ने प्रत्येक नयाँग्राहकलाई बिजबजारको २ सय बराबरको शपिङ्गभाउचर प्रदानगर्नेछ भने एक वर्षका लागि रु एक लाखवा बढीको मुद्दती खाताखोल्ने ग्राहकहरूलाई बिजबजारको रु ५ सय बराबरको शपिङ्गभाउचर प्रदान गर्नेछ ।

समृद्धि फाइनान्सका प्रमुखकार्यकारी अधिकृत टिका निधिलोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताए ।

साथै डिजिटल नेपालफ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गरे । उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुखकार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारको रूपमालिएको र समृद्धि फाइनान्स र बिजबजारले सहकार्य गरि दुवै पक्षका लागि उपयोगीहुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामाविश्वस्त रहेको बत्ताए ।

साथै, उहाँले कोभिड– १९ ले प्रभावित साना तथाम झौलाउद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहनगर्दै अघि बढ्ने कुरा बिजबजारले जनाएको छ ।

वि.सं.२०७८ फागुन २१ शनिवार ०९:१३ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...