back
NMB ad

सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकममा पनि बढोत्तरी

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । उक्त दिन बजार १.५४ अंकले वृद्धि भएको हो ।

सोमबार बजार परिसुचक २५४४.९३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि झिनो सुधार आएको छ । उक्त दिन २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन बैंकिङ समूह ५.३६ अंक, होटेल तथा पर्यटन १४.१८ अंक, अन्य समूह ३५.५, उत्थापक तथा प्रशोधन ८७.६३ र निर्जीवन बीमा समूह ९.८८ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूह राताम्मे बनेका छन् ।

उक्त दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरो सेयर कारोबार भएको ।

वि.सं.२०७८ फागुन २३ सोमवार १५:११ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...