back
NMB ad

सरकारलाई अविश्वासको प्रस्तावसँगै संबैधानिक जटिलता ः नेतृ कोइराला

Kumari bank ad

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संबैधानिक जटिलता रहेको बताएकी छन् ।

रफत सञ्चार क्लबद्धारा शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै उनीले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरि अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताइन् ।

वर्तमान समयमा ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटर अगाडि बढ्नु पर्ने भन्दै उनले सहमतिको सरकार निर्माण नभए संबिधान कार्यान्वयनमा जटिलता देखा पर्नुका साथै सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का बेहोर्नु पर्ने बताइन् ।

नेपाली काँग्रेसमा सभापतिले केन्द्रिय कमिटिमा छलफल नगरी हरेक बिषयमा अगाडि बढ्दा त्यसले नेपाली काँग्रेसलाई नै क्षती पुग्ने भएकाले केन्द्रिय कमिटिसँगको परामर्शमा गर्दै अगाडि बढ्नु र अपुर्ण रहेको कमिटिलाई तत्काल पुरा गर्नु पर्ने उनको भनाई थियो ।

चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिए नेपालको बिश्वमै नकारात्मक छवी पर्ने भन्दै चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्ने नेतृ कोइरालाले दाबी थियो ।

प्रकाशित मिति ः २०७३ असार ३१

वि.सं.२०७३ असार ३१ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...