back
NMB ad

अब कोरियामा काम गर्ने नेपाली कामदारको न्युनतम् तलब १ लाख ३० हजार !

Kumari bank ad

काठमाडौं । कोरियामा सन् २०१७ देखि लागू हुने गरी इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलव १ लाख ३० हजार रुपैयाँ तय गरिएको छ । रोजगार अमुनति प्रणाली ९इपीएस०मार्फत कोरिया पुगेका विदेशी कामदारको न्युनतम् तलवमा वृद्धि हुने भएको हो ।

कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएस कामदारको तलवामा ७ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । अब यही प्रणालीमार्फत भाषा परीक्षा पास गरेर गएका नेपालीको पनि न्युनतम् तलवमा वृद्धि हुने कोरियाहेराल्ड डटकमले जनाएको छ ।

नयाँ तलव लागू भएपछि २ महिनाको २ सय ९ घण्टा काम गर्ने कामदारले न्युनतम १३ लाख ५२ हजार अवन अथार्त १ लाख ३० हजार रुपैयाँसम्म हात पार्नेछन् ।

अहिलेको घण्टाको ६ हजार ३० वन पाउँदै आएका कामदारले अब प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् । नयाँ तलव लागू भएपछि २ महिनाको २ सय ९ घण्टा काम गर्ने कामदारले न्युनतम १३ लाख ५२ हजार अवन अथार्त १ लाख ३० हजार रुपैयाँसम्म हात पार्नेछन् ।

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार ११:२७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...