back
NMB ad

झनै बढ्यो वाणिज्य बैंकमा निक्षेप घट्ने क्रम: ९ दिनमै २२ अर्ब गायब, कर्जा प्रवाह पनि सुस्त

Kumari bank ad

काठमाडौं । वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा भारी गिरावट आएको छ । वैशाखको ९ दिनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्ममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले वैशाखा ९ गतेसम्म भने २२ अर्ब रुपैयाँले घटेको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ ।

यस्तै, ९ दिनको अवधिमा बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा भने कर्जा लगानी १ अर्ब रुपैयाँ घटेको हो ।

चैत्र मसान्तसम्ममा बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने बैशाख २ गतेसम्म ४३ खर्ब ९५ अर्ब रुपैयाँ गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार बैशाख ९ गतेसम्ममा बैंकहरुले ४३ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

वि.सं.२०७९ वैशाख १३ मंगलवार १३:५३ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...