back
NMB ad

पैसा नभएको चेक दिने पक्राउ, ११ लाख जरिवाना र दुइ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बैंकिङ कसूर मद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला ओखलढुङ्गा साविक बलखु गा.बि.स. वडा नं. ९ को परिवर्तित सुनकोशी गाउँपालिका वडा नं. १ घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. १०, शिवमन्दिर चोक कपन बस्ने बर्ष ३४ का राम कुमार राईलाई पक्राउ गरेको हो ।

राइले राष्ट्रिय वाणिज्य वैंक लिमिटेड, गौशाला शाखामा रहेका बैंक खातामा रकम भुक्तान हुन भनी पर्याप्ता मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चारी चेक दिएका थिए ।

उनलाई उच्च अदालत पाटनले फागुन २९ गते बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम ११ लाख उन्सत्तरी हजार रुपैंया र दुई दिन कैद सजायँ हुने ठहर गरेको थियो ।

फैसला कार्यान्वयन गराउनका लागि उनलाई बैशाख १३ गते मंगलबार पक्राउ गरि बैशाख १४ गते काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:४५ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...