back
NMB ad

अटो लिंक अब कुपन्डोलमा, पुराना गाडी साटफेर गर्न पाइने !

Kumari bank ad

ललितपुर । रिकन्डिसन गाडीहरुको व्यवसायका लागि परिचित अटो लिंकले ललितपुरको कुपण्डोलबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । सबै ब्रान्डका पुराना गाडी किन्न र साटफेर गर्न सकिने अटो लिंकले आफ्नो सेवा प्रारम्भ गरेको अवसरमा आकर्षक छुट र उपहारको समेत व्यवस्था गरेको छ ।

रिकन्डिसन व्यवसायमा छुट्टै पहिचान बनाएका अमितमान जोशीले अटो लिंक संचालन गरेका हुन् । जोशी नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष समेत हुन् । रिकन्डिसन व्यवसायीहरुकै कारण आफ्नो रोजाइ र बजेट अनुसारका गाडी सबैले चढ्न पाएका छन् । त्यसैगरी गाडी फेरिरहने शौखिनहरुले पनि आफ्नो पुरानो गाडी बेचेर अर्को नयाँ गाडी किन्न पाएका छन् ।

अटो लिंकमा पुराना मात्र होइन, नयाँ गाडी समेत किन्न पाइन्छ । काठमाडौंको पानीपोखरीमा अवस्थित अटो लिंक हालै कुपन्डोलमा स्थापित भएको हो । आफूलाई रहर पुगेर बेच्न चाहनेहरुका गाडी किनिदिने र किन्न चाहनेहरुलाई सस्तो मूल्यमा गाडी चढ्ने चाहना पु¥याइ दिने काम अटो लिंकले गर्छ ।

राजधानीको व्यस्त स्थानको रुपमा परिचित कुपन्डोलको फराकिलो क्षेत्रफलमा स्थापना गरिएकोले अटो लिंकले थप ग्राहकको मन जित्ने विश्वास गरिएको छ ।

उपयुक्त कन्डिसनका गाडीलाई सस्तो मूल्यमा उपलब्ध गराउने कामका लागि राजधानीमा प्रचलित केही रिकन्डिसन हाउसहरु मध्ये अटो लिंक पनि एक हो ।

३ साउन २०७३, २.००

वि.सं.२०७३ साउन ३ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिन पछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...