back
NMB ad

अब नेपाल लाईफ इन्स्योरेन्सको सेयर एक हजार कममा आउने !

Kumari bank ad

काठमाडौं । करीब ३ हजारसम्म मूल्य तोकेर प्रस्ताव गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयरको लागी लगानीकर्ताले १ हजारभन्दा पनि कम पर्ने सम्भावना देखिएको छ ।

अत्यधिक मूल्य राखेर एफपिओको प्रस्ताव गरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ हजारभन्दा कम दर नै दिने सम्भावना रहेको बोर्ड स्रोतले बताएको छ । बीमा कम्पनीबाट अप्रत्याशित रुपमा आईपिओको जारीको मूल्य प्रस्ताव आएपछि धितोपत्र बोर्डले प्रिमियम मूल्य तय गर्ने प्रणाली बिकासको लागि एक कार्यसमिति नै निर्माण गरेर कार्य थालेको छ ।

कम्पनीले हालसम्म कै उच्च मूल्य २ हजार ९ सय ५१ (प्रिमियम सहित) रुपैयाँमा प्रतिकित्ता शेयर निष्कासन गर्ने सार्वजनिक गरेको हो । कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयर जारी गर्ने योजना सार्वजनिक गरेको थियो ।
हालसम्म भने एफपीओ जारी गर्दा मूल्य तोक्ने आधिकारिक नीतिगत वयवस्था थिएन ।

प्रकाशितः २०७३ साउन ४

वि.सं.२०७३ साउन ४ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...