back
NMB ad

विकास बैंकले ल्यायो एक बराबर एकका दरले हकप्रद, साउन २३ देखि किन्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद सेयर दिने भएको छ । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

चुक्ता पुँजी बढाउन यो विकास बैंकले लगानीकर्तालाई हकप्रद दिन लागेको हो । एक बराबर एकका दरले हकप्रद दिँदा बैंकको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल बैंकको चुक्ता पुँजी १२ करोड नौ लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि बैंकको चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पुग्छ ।

यो विकास बैंकको सेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले सिन्धु विकास बैंकका शाखा र एनआईविएल क्यापिटलको कार्यालयमा आवेदन दिन पाउँछन् । यो बैंकका साउन ६ गतेसम्म कायम सेयर धनिले मात्रै हकप्रद भर्न पाउनेछन् ।

५ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ५ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...