back
NMB ad

मेगा बैंकको वीरजञ्ज शाखा कार्यालय स्थानान्तरण हुने

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपालको वीरजञ्ज (आदर्शनगर) शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।

बैंकको उक्त शाखा आउँदो जेठ १६ गते सोमबार स्थानान्तरण गरि कारोबार संचालन हुने भएको हो ।

एक सूचना निकाल्दै बैंकले मधेश प्रदेश, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–६ मा रहेको बैंकका शाखा कार्यालय र एटीएम हाल संचालनमा रहेको स्थानबाट करिव ५० मिटर पूर्व स्थानान्तरण हुन लागेको जनाएको छ ।

स्थानान्तरणपछि उक्त शाखाबाट उपलब्ध गराईने आइतबारको बैंकिङ काउन्टर सेवा ( जेठ १५ गते आइतबार) वीरजञ्ज लिंकरोड शाखाबाट उपलब्ध हुने सूचनामा उल्लेख छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार ११:४८ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...