back
NMB ad

नेपाल बैंकद्वारा लिखित परीक्षाको नतिजा प्रकाशित, को-को सफल ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

एक सूचना निकाल्दै बैकले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बैंकले २०७८ साल कात्तिक १२ र १३ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै परीक्षामा उत्तीर्ण हुनेहरूले बैंकले अन्तर्वार्ताका लागि बोलाएको ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको अन्तर्वार्ता बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा हुने भएकाले आफ्नो पासपोर्ट साइजको एकप्रति फोटो, प्रवेश पत्र, नागरिकता र शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा समावेशी समूहका प्रमाणित हुने कागजपत्र अनिवार्य लिई उपस्थित हुन बैंकले अनुरोध गरेको छ ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...