back
NMB ad

रकम नभएको चेक दिने व्यक्ति पक्राउ, १२ लाख जरिवाना र ५ दिन कैद सजाय हुने

Kumari bank ad

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले गोरखा जिल्ला पालुङटार न.पा. वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला नार्गाजुन न.पा.वडा नं.१ रानीवन बस्ने वर्ष ५१ की लक्ष्मी सापकोटालाई बैंकिङ्ग कसूर मुद्दामा प्रक्राउ गरेको हो ।

सापकोटाले नेपाल बङ्गलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुन भनि पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा चारी चेक काटेर दिएका थिए ।

उनलाई चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले २०७८ पुस २ गते बैंकिङ्ग कसूर तथा साजय ऐन २०६४ बमोजिम ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

उनलाई आज अर्थात जेठ १७ गते बानेश्वर,काठमाडौंबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:२७

तनहुँ, ३१ वैशाख : व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...