back
NMB ad

दोहोरो अंकले घट्यो सेयर बजार

Kumari bank ad

काठमाडौं । मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार दोहोरो अंक (३५.५३ अंक) ले घटेको हो ।

उक्त दिन बजार परिसुचक २१३७.९२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्ड ०.०७ प्रतिशतले वृद्धि भएको छ भने बाँकी सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै, कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ३ करोड ९८ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १५:१५ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...