back
NMB ad

सेयर बजारमा फर्कियो रौनकता: कारोबार रकममा पनि बढोत्तरी, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । सेयर बजारमा रौनकता फर्किएको छ । साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको हो ।

आइबार बजार ९४.९२ अंकले वृद्धि भएको छ । ५.१० प्रतिशतले वृद्धि भएको उक्त दिन बजार परिसुचक पनि १९५६.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि बढोत्तरी देखिएको छ । आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कुमारी बैंक, हिमालयन डिस्टीलरी र ङदी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भएको हो ।

उक्त दिन कुमारी बैंकको सबैभन्दा बढी ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ८ करोड ३७ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज ङादी गु्रप पावरको पनि ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १५:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...