back
NMB ad

एक लघुवित्त कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, मासिक तबल कति ? (सूचनासहित)

Kumari bank ad

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।कम्पनीले विभिन्न पदका लागि १०१ जना कर्मचारी मागेको हो ।

एक सूचना निकाल्दै कम्पनीले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन ब्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा असुली विभाग प्रमुख), सहायक प्रबन्धक (अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख), सहायक प्रबन्धक (सूचना तथा प्रविधि विभाग प्रमुख), बरिष्ठ अधिकृत (सामान्य सेवा विभाग प्रमुख) र बरिष्ठ अधिकृत (सचिवालय प्रमुख) पदहरुका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

यस्तै, कम्पनीले अधिकृत (प्रदेश प्रमुख) मा ७ जना, अधिकृत (अनुगमन) मा १४ जना, अधिकृत (सूचना तथा प्रविधि) मा १ जना, कनिष्ठ अधिकृतमा २० जना, सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी मागेको हो ।

तलब भत्ता तथा अन्य सुविधाहरु भने कम्पनीको नियमानुसार हुने सूचनामा उल्लेख छ । उक्त पदहरुमा इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन आजैका मितिले २१ दिनभित्र दिन सकिनेछ । आवेदन कम्पनीको वेबसाइट https://cycnlbsl.org.np/careers/ बाट भर्न सकिने कम्पले जनाएको छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७९ असार १५ बुधवार १२:२९ मा प्रकाशित

You can share this post!

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...