back
NMB ad

थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न नागरिक स्टक डिलरलाई नेप्सेको स्वीकृति

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचीकृत कम्पनीहरुको कारोबार  गर्न स्वीकृत दिएको छ ।

नागरिक स्टक डिलर कम्पनीको प.स. २०७८/७९, च.न. २३० को पत्रमार्फत थप सूचीकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृत माग गरेको थियो ।

नेप्सेले नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्वन्धी कार्यविधि, २०७७ को परिच्छेद–२, बुँदा नं. ३ को बमोजिम कम्पनी छनौट गरि कारोबार गर्न अनुमति प्रदान गरेको सूचना मार्फत जनाएको छ ।

वि.सं.२०७९ असार १५ बुधवार १७:१४ मा प्रकाशित

You can share this post!

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

वि.सं.२०८१ जेठ १६ बुधवार १०:२१

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:१०

चितवन, १६ जेठ : देशकै विकासको नमूना पालिका बनाउन लागिएको...

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...