back
NMB ad

फेरि सस्तियो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?

Kumari bank ad

काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात बुधावर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । योसंगै नेपाली सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

बिहीवारका लागि तेजावी सुनको मूल्य भने ९७ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुन बुधवार ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०७९ असार १६ बिहीवार ११:२० मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...