back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यति बेला आँधीखोला लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म आँधीखोला लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता १०१ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार १११ रुपैयाँ कायम भएको छ ।

यस्तै, यति बेला कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.०७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपेयाँ ७० पैसाले बढेर २७३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि यति बेलाल सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ८.२२ प्रतिशत अर्थात प्रतिकित्ता ७८ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

वि.सं.२०७९ असार १६ बिहीवार १२:१६ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...