back
NMB ad

वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले महोत्तरी जिल्ला , लोहरपटी न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी न.पा. वडा नं. १, इमाडोल वस्ने गौरभ शर्मा र धादिङ जिल्ला, नेत्रवती डबजोङ् गा.पा. वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला , तारकेश्वर न.पा. वडा नं. १०, मनमैजू वस्ने प्रेम बहादुर गुरुङ्गलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले शर्मालाई २०७९ बैशाख ५ गते बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५५ लाख जरिवाना र ११ दिन कैद सुनाएको थियो भने गुरुङलाई २०७९ बैशाख ४ गते ९ लाख ९० हजार जरिवाना र २ दिन कैद सजाय सुनाएको थियो । त्यस यता उनीहरु फरार रहेका थिए।

निजलाई आज असार १७ गते काठमाडौं वालुवाटारबाट, पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरमा उपस्थित गराईएको हो ।

वि.सं.२०७९ असार १७ शुक्रवार १५:२८ मा प्रकाशित

You can share this post!

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...