back
NMB ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीहरुका लागि आयो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप लगानी रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले तेस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई थप रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीको गत जेठ २५ मा सम्पन्न चौथो वार्षिक साधारण सभाबाट हाल कायम रहेका संस्थापक शेयरधनीहरुबाट आफ्नो लगानी बराबरको थप रकम जम्मा गर्न निर्णय भएबमोजिम नियमक निकाय बीमा समितिबाट स्वीकृति भएबमोजिम यहि साउन ६ गते भित्र रकम जम्मा गर्न आह्वान गरेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई आफ्नो शेयर वापतको रकम जम्मा गर्न भन्दै दुईपटक सूचना प्रकशित गरिसकेको छ ।

कम्पनीले नियमक निकाय बीमा समितिको पुँजी बृद्धि गर्ने निर्देशनको पालना गर्दै आफ्नै संस्थापक शेयरधनीहरुबाट रकम उठाउन लागेको हो ।

वि.सं.२०७९ असार १९ आइतवार १४:२५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...