back
NMB ad

जबरजस्ती करणी मुद्दाका फरार उच्च माविका शिक्षक ढकाल पक्राउ

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले जबरजस्ती करणी मुद्दाका फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले चितवन जिल्ला , साविक पिठुवा गा.बि.स. वडा नं. ७, हाल रत्ननगर न.पा. वडा नं. १५, पिठुवा, माधवपुर बस्ने भरत ढकाललाई पक्राउ गरेको हो ।

ढकालले मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका छोपि घरभित्र पसी महिलालाई जबरजस्ती करणी गरेको पीडित महिलाले जाहेरी दिएकी थिइन् ।

उच्च अदालत कास्कीले निजलाई जबरजस्ती करणी गरेको मुद्दामा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय सुनाएको थियो ।

निजलाई असार २४ गते भरतपुर चितवनबाट, पक्राउ गरि आज असार २५ गते फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार १६:४९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...