back
NMB ad

टाटाग्रिन ब्याट्रीको ओइएम बिक्रेतामा स्याकार ट्रेडिङ कम्पनी नियुक्त

Kumari bank ad

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लिलाई टाटाग्रिन ब्याट्रीको आधिकारिक ओइएम वितरकको रुपमा नियुक्त गरिएको छ ।

होण्डा मोटरसाइकल तथा स्कुटर र होण्डा मोटर्सको निम्ती चाहिने टाटा ग्रिन ब्याट्रीज टाटा अटोकम्प जी ब्याट्रीज प्रा.लि बाट उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टु व्हील ब्याट्री उत्पादक मध्ये एकमा एकमा पर्छ ।

उक्त ब्याट्रीको बिहीवार कम्पनीको हेड अफिस ज्योति भवनमा एक कार्यक्रमका बिच सुरुवात गरिएको हो ।

सोही अवसरमा बोल्दै टाटाग्रिन ब्याट्रीका सिइओ रवि गुप्ताले भन्नुभयो: टाटा ग्रिन ब्याट्री टु व्हीलर्स ब्याट्री भारतमा रहेका ठूला उत्पादकहरुमध्य एकमा पर्छ । भारतमा होन्डा सहित टिभिएस, यामाहा, जावा, सुजुकी र पियाजिओ ब्रान्डमा टाटा ग्रिन व्याट्री ओइएम सप्लाई हुँदै आइरहेको छ ।

भारतमा भएको सफलतालाई नेपालमा ख्यातिप्राप्त कम्पनी स्याकार ट्रेडिङ कम्पनीसँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौं ।

त्यसैगरी स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति भन्नुहुन्छ: टाटा अटोकम्पसँगको सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरुमार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त कम्पनीबाट उत्पादित टाटा ग्रिन ब्याट्रीज सप्लाई गरी ग्राहक बर्गमा नयाँ सेवा पुर्याउन सकिने प्रति दृढ छौं ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १३:०८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...