back
NMB ad

शाखा कार्यालय संचालनका लागि नबिल बैंकलाई देशका ३६ स्थानमा भवन आवश्यक

Kumari bank ad

काठमाडौं । शाखा कार्यालय संचालनका लागि नबिल बैंकलाई घर तथा भवन आवश्यकता परेको छ ।

बैंकले देशका सातै प्रदेशका विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालनका लागि भवन आवश्यकता रहेको जनाएको छ ।

बुधवार एक सूचना जारी गर्दै बैंकले देशका ३६ वटा स्थानको व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भवन आवश्यक रहेको जानकारी गराएको छ ।

शाखा कार्यालय संचालानार्थ भुँई तल्ला वा पहिलो तल्लाको १ हजार देखि ३ हजार वर्ग फिट क्षेत्रफलमा भएको भवन भाडा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सडक विस्तार योजनामा नपरेको हनुपर्ने बैंकले जनाएको छ ।

भवनको भुई तल्लामा एटीएमम तथा जेनेरेटर राख्का लागि स्थान हुुनुपर्ने, शाखा कार्यालय संचालानार्थ घटीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने र बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गर्ने बताइएको छ ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७९ साउन ११ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...